१८ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

डेंगुका बिरामीले भरिभराउ टेकु अस्पताल (फोटोफिचर)

पछिल्लाे समय देशका अधिकांश जिल्लामा डेंगुका बिरामी बढ्दै गएका छन्। त्यस्तै डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको भीड देखिन थालेको छ।

डेंगुका बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर केही बेडहरु थप गरेको छ।

प्रकाशित: २१ भाद्र २०७९ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App