९ माघ २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

राष्ट्रपतिद्वारा पुन:निर्माण ‘महाअभियान’को उद्घाटन

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले 'पुनर्निर्माण महाअभियान' को उद्घाटन गरेकी छन् । माघ दुई गते मनाइदै अाएको भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको रानीपोखरीमा राष्ट्रपति भण्डारीले कार्यक्रमकाे उद्घाटन गरेकी हुन्।

Earthquake safety day -1

पुनर्निर्माण महाअभियानको उद्घाटनका अवसरमा राष्ट्रपतिले रानीपोखरीमा भूकम्प स्मृती स्तम्भको शिलान्यास गरेकी छिन्।

गत वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुननिर्माण अभियान सुरू भएको संकेत दिदै महा-अभियान शुरु भएको र शनिबारदेखि प्राधिकरणले पुननिर्माणको काम थाल्ने बताइएको छ।

Earthquake safety day -4

महा-अभियानको उद्घाटनमा  उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्ययक्ष पुष्पकमल दाहाल, प्राधिकरणका सिइओ सुनिल ज्ञवालीलगायतको उपस्थिति थियो ।

Earthquake safety day -7

Earthquake safety day -8

                                                                                                             तस्बिरहरु: दिनेश गोले

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App