१५ चैत्र २०८० बिहीबार
फोटो फिचर

हन्डर–ठक्कर खाएर पनि उभिइरहेकाे उपत्यकाको नेवार बस्ती(फोटो फिचर)

बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन्। यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो। काठमाण्डौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन्।नेपालको इतिहासमा नेवारहरुको योगदान अतुलनीय छ। ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ। यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ। प्रकृती र मानव सृजित बिभिन्न हन्डर–ठक्कर खाएर पनि उभिईरहेका उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर लुभु, पाटनलगाएका स्थानका तस्बिर हेरौँ।

 

प्रकाशित: २६ चैत्र २०७८ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App