५ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

देशका विभिन्न स्थानमा हिमपात, जनजीवन प्रभावित (फाेटाेफिचर)

रातभर परेको अविरल वर्षासँगै देशका विभिन्न स्थानमा हिमपात भएको छ। 

यस्तै उपत्यकाको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा पनि हिमपात भएको छ। चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो।

हिमाली जिल्ला हुम्लामा भएको हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको छ।

तस्बिर: रासस

प्रकाशित: १४ पुस २०७८ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App