८ वैशाख २०८१ शनिबार
फोटो फिचर

आजदेखि राष्ट्रिय जनगणना सुरु, घरघरमा पुगे गणक (फाेटाेफिचर)

विभाग बाट खटिएको गणक पारिवारीक तथ्याङक संकलन गर्ने क्रममा भक्तपूरको मध्यपूर ठिमी नगरपालीका बोडे र तेस्राटारमा पुगेका गणक। तस्बिर: दिपेश श्रेष्ठ/नागरिक

मुलुकभरि आजदेखि राष्ट्रिय जनगणना सुरु भएको छ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। 

विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो। मंसिर ९ गतेसम्म हुने जनगणना हुने विभागले जनाएको छ। 

विभागका अनुसार जनगणना सफल पार्न देशभरि ४४ हजार गणक र ८५ हजार सुपरीवेक्षक खटाइएको छ। सातवटै प्रदेश र ७७ वटै जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App