अन्य
फोटो फिचर
उपत्कामा यस्तो देखियो गाईजात्रा (फोटो फिचर)
काठमाडौं— दिवङ्गत आफन्तको सम्झना तथा आत्मशान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि सात दिनसम्म मनाइने परम्परागत गाईजात्रा काठमाडौं उपत्यकामा मनाइएको छ। पाटन र काठमाडौंभन्दा भक्तपुरमा केही भिन्न ढंगले गाईजात्रा मनाइएको छ।
भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी र माक प्याख नाच भएकाले गाईजात्रा हेर्न धेरै मान्छे भक्तपुर पुगे। आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ।
काठमाडौंको वसन्तपुर, भक्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्र पुगेर नागरिकन्युजकर्मीले खिचेका तस्विर हेर्नुहोस्।
बसन्तपुरको गाईजात्रा। तस्विरः केशव थोकर
भक्तपुरको गाईजात्रा। तस्विरः उपेन्द्र लामिछाने
पाटनको गाईजात्रा। तस्विरः विजय राई
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%