११ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

क कसले दिए उम्मेद्‌वारी ? कस्तो देखियो बन्दसत्र ? (फोटो फिचर)

चन्द्रशेखर कार्की, केशव थोकर, काठमाडौं, असोज २– मुलुकको सबैभन्दा जेठो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई १२ औं महाधिवेशनको रन्को लागेको छ। शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा युवादेखि वृद्ध भइसकेका नेताहरुले विभिन्न पदमा मनोनयन गराए। कांग्रेसको उम्मेद्वारी मनोनयन र बन्दसत्र फोटोमार्फत।

भृकुटीमण्डपको बन्दसत्रमा प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, शेरबहादुर देउवा र सुशील कोइराला








बन्दसत्रका सहभागी


महामन्त्रीमा मनोनयन दर्ता गराएका विमलेन्द्र निधी (बायाँ) चक्र बाँस्तोलासँग


कोषाध्यक्षकी उम्मेद्वार चित्रलेखा यादव र महामन्त्रीका उम्मेद्वार विमलेन्द्र निधि


सभापतिका प्रत्यासी  सुशील कोइराला


केन्द्रीय सदस्य उम्मेद्वार मिनेन्द्र रिजाल पार्टी केन्द्रीय कार्यालय सानेपामा।


केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गरेपछि तारानाथ दाहाल। उनी पत्रकार महासंघका पूर्व सभापति हुन्।


कोषाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउँदै चित्रलेखा यादव (बीच)


महामन्त्री पदका प्रत्यासी प्रकाशमान सिंह पार्टी केन्द्री कार्यालय सानेपामा।


सभापति पदमा उम्मेद्वारी फराममा हस्ताक्षर गर्दै शेरबहादुर देउवा

उम्मेद्वारको नामावली हेर्न तलको लिङ्कमा क्लिक गर्नोस्

३ सय ६१ उम्मेद्‌वार चुनावी मैदानमा



प्रकाशित: २ आश्विन २०६७ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App