३२ असार २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

रास्वपाको स्थापना दिवस : माइतीघरमा प्रदर्शन र हस्ताक्षर संकलन (तस्बिर)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। 

पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन्। पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिसोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू माइतीघरबाट हिँडेरै संसद् भवन नयाँ बानेश्वर गएका छन्।

खुशी 50%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 50%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App