४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

खोला मापदण्ड खारेजीको माग गर्दै महतो र सायमी सडकमै सुते (तस्बिरसहित)

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल सम्मिलित ९ वटा सङ्गठनले बृहत् मोर्चा निकालेका छन्।

सङ्गठनले गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजी लगायतका मागसहित बिहीवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतो, सुमन सायमीसहित नागरिकहरूले सडकमा सुतेरै विरोध जनाएका छन्।

तस्बिरमा हेरौँ प्रदर्शनका केही झलकहरूः

खुशी 44.4%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 22.2%
क्रोधित 33.3%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App