'टेक एन्ड पे' र 'टेक अर पे' दुबै नराख्ने कांग्रेस-एमालेबीच सहमति
विद्युत खरिद सम्झौतामा 'टेक एन्ड पे' र 'टेक अर पे' दुबै नराख्ने सहमति भएको छ। सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)बीच यो सहमति भएको हो।
विद्युत खरिद सम्झौतामा 'टेक एन्ड पे' र 'टेक अर पे' दुबै नराख्ने सहमति भएको छ। सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)बीच यो सहमति भएको हो।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको एक सडक खण्डमा आकस्मिक अनुगमन गरी अवैध रूपमा कर असुलिरहेका तीन जनालाई रंगेहात पक्राउ गराएका छन्।
नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन लागेको भन्ने हल्लाको खण्डन गरेको छ।
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाखको अनुमानितबजेट प्रस्तुत गरेको छ।
घर्तीमगर १० वर्षे सशस्त्र माओवादी जनयुद्ध लडेका व्यक्ति हुन्। पुनले घर्तीमगरलाई श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
धनुषाको धनौजी गाउँपालिकाले उपप्रमुखको एकल विरोधका बीच आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट पारित गरेको छ।
सोमबार साँझ सिंहदरबारमामन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बजेटमा समावेश गरिएको‘टेक एन्ड पे’को प्रावधान हटाइहाल्न आग्रह गरेका छन्।
घरेलु मदिराको उत्पादन, बजारीकरण र प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता मात्रै दिइएको छैन, त्यसका लागि आवश्यक बजेट र स्रोत परिचालन गर्ने भएको छ।
सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा सांसद् गोपालबहादुर विश्वकर्माले कोशीको पानी नहर बनाएर झापा पुर्याउन प्रदेशसरकारसँग माग गरेका हुन्।
राईले अहिलेको जस्तो झुर बजेट पहिले पनि नआएको र भविश्यमा पनि नआउने दाबी गरे ।
गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा हुने अवाञ्छनीय गतिविधिमा शून्य सहनशीलता अपनाउन निर्देशन दिँदै त्यस्ता कार्यमा संलग्न कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि धारणा राख्न रोष्ट्रममा पुगेका उनले बजेटमा म्याग्दीलगायतका जिल्लामाथि अन्याय गरेको टिप्पणी गरे ।
काठमाडौं विश्वविद्यालय (केयू) र साउथएसिया इन्स्टिच्युट फर हिस्ट्री एन्ड फिलोसोफी (सिपा) ले संयुक्त रूपमा इतिहास र दर्शनशास्त्रमा दुई वर्षे स्नातकोत्तर (एमए) कार्यक्रम सुरु गरेका छन्।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालतले धरौटीमा छाड्न आदेश दिएलगत्तै प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।