३ आश्विन २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउ भन्दै विद्यार्थीहरूद्वारा प्रदर्शन (तस्बिरसहित)

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउ भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

नतिजा प्रकाशनमा आयोगले गरेको त्रुटि ढाकछोप गर्न खोजेकोले उत्तरपुस्तिका हेर्न नदिने भन्दै विद्यार्थीहरूले सोमवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

शिक्षालाई राजनीति र व्यापारको माध्यम बनाउन आयोगकै पदाधिकारी लागिपरेको उनीहरूको आरोप छ। विद्यार्थीहरूले यसअघि पनि पटकपटक विरोध प्रदर्शन गर्दै आएका छन्।

तस्बिरमा हेरौँ प्रदर्शनका केही झलकहरूः 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App