![कर्मचारी कै मिलेमतोमा बिना क्वारेनटाइन कृष्ण नगर भन्सारमा फलफूल भित्राइँदै](https://images.nagariknewscdn.com/thumbs/2024/third-party/1722007680_Krishna Nagar Customs-600x400.jpg)
अर्थ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।
विभिन्न ठाउँबाट र्यालीसहित आएको टोली प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा राप्रपाले निषेधित क्षेत्र तोडेपछि झडप भएको छ।
प्रहरीको अवरोध छिचोल्दै राप्रपा जुलुस भद्रकालीबाट सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिक नजिक पुगेको हो।
त्यसपछि प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ। प्रदर्शनकारीले ढुंगा हानेका थिए।