राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
उच्च अदालत पाटनका न्यायाधीशहरु गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा पेसी तोकिएको छ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिएका हुन्।
भारतको पश्चिम बंगालमा, भारतीय जनता पार्टी दुई तिहाइ बहुमत प्राप्त गर्दै पहिलो पटक सत्तामा फर्कने तयारीमा छ।
सुकुम्बासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा स्वास्थ्य उपचारदेखि पठनपाठन सञ्चालनमा ल्याइएको छ।
रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसरमा मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनाले होर्मुजको जलमार्गबाट गुज्रिरहेका व्यापारिक जहाजहरूमा आक्रमण गरिरहेका सातवटा साना इरानी जहाजहरू डुबाएको दाबी गरेका छन्।
गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ।
नेपाली सुनचाँदी बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। आज एकैदिन सुन प्रतितोला ३८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन्।
तामाको तार चोरी गरेको कसुरमा ताप्लेजुङ प्रहरीले एक विदेशी नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ।
मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ।
खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन्।
मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार परिवर्तन हुने चर्चा चलिरहँदा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो दलको समर्थन यहीँ सरकारलाई कायम रहने बताएका छन्।