१७ वैशाख २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

धान रोप्दै विद्यार्थीहरू (फोटोफिचर)

राष्ट्रिय धान दिवसको अवसरमा विद्यार्थीहरु धान रोप्न खेतमा पुगेका छन्। एम.डि.एस बहुउदेश्यीय कृषि तथा सिकाई केन्द्रले आयोजना गरेको धान दिवस कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागित थियो।

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका छन्।

दिवसका अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App