सडकका खाल्डाखुल्डीले दुर्घटना हुन्छ, एक हातले बाइक चलाएर होइन: हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले सडकमा हुने सवारी दुर्घटनाको मुख्य कारण चालकको बानीभन्दा पनि सडकको दयनीय अवस्था र खाल्डाखुल्डी रहेको दाबी गरेका छन्।

