
अर्थ
मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत् नागरिक आन्दोलनले 'मानव–अधिकार मार्च' गरेको छ।
सोमबार मिटरब्याज पीडितहरूमाथि प्रहरीले अमानवीय दमन गरेको भन्दै त्यसविरूद्ध मार्च गरिएको हो।
बुधबार दिउँसो शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गरिएको छ।