राजनीति २७ पुस २०८२ महेश बस्नेतको कटाक्ष : कठै बिचरा कुलमान! न घरको, न घाटको नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै काव्यात्मक कटाक्ष गरेका छन्।
अन्तर्राष्ट्रिय २७ पुस २०८२ इरानमा सरकारविरोधी प्रदर्शन जारी, कम्तीमा ७० जनाको मृत्यु देशको बिग्रँदो आर्थिक अवस्था र बढ्दो महँगीविरुद्ध पछिल्ला केही दिनदेखि व्यापक रूपमा प्रदर्शन हुँदै आएका छन्।
खेल २७ पुस २०८२ हक्की संघको वार्षिक साधारण सभा सम्पन्न नेपाल हक्की संघको चौथो वार्षिक साधारण सभा नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा शनिबार सम्पन्न भएको छ।
स्वास्थ्य २७ पुस २०८२ ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा (फ्लू) रोगविरुद्धको खोप लगाउनेबारे सम्झौता भएको छ।