१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

सर्वाधिक मत ल्याएर विजयी एमाले अध्यक्ष ओली सम्मानित (फोटोफिचर)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन्। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो।  

प्रज्ञा प्रतिष्ठानमा मंगलबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले ओलीलाई खादा ओढाएर सम्मानित गरेका हुन्। सोही कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सा‌सदहरुलाई सामूहिक रुपमा अभिनन्दन गरिएको छ।  

तस्बिरहरु

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App