मेलाको बिवादमा बालकको अपहरण

महोत्तरी-भटौलिया २ बस्ने रविन्द्र महासेठको ८ वर्षीय छोरा जिनेस भनिने चिरञ्जीवी महासेठलाई आईतबार साझ एक समूहले अपहरण गरेको छ। आफ्नै घर अगाडी आईतबार साझ ७ बजे सम्म खेल्दै गरेका ८ वर्षीय बालक महासेठलाई गाउँकै केहि युवाहरुको सहयोगमा अपहरण गरिएको जिल्ला प्रहरी