६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

३५ लाखको ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको लागू औषध अनुसन्धान ब्यूरोले ३५ लाख रुपैयाँ बराबरको ५ सय ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित गोंगबुबाट शुक्रबार ३ जनालाई  पक्राउ गरेको छ।


पक्राउ पर्नेहरुमा वीरञ्जन स्थायी घर भएका ४१ वर्षीय हाफिज आलम, २५ वर्षका प्रकाश यादव र बब्लु आलम रहेका छन्। पक्राउ परेकाहरुका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ असार २०७२ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App