१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रूपन्देहीमा राप्रपाबाट आइटी उद्यमी थापासहित पाँचको उम्मेदवारी

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देहीबाट उम्मेदवारहरू टुंगो लगाएको छ। 

राप्रपाले लामो समयदेखि आइटी क्षेत्रमा संलग्न महिला उद्यमी कार्विका थापासहित पाँच जनालाई उम्मेदवार बनाएको हो। 

क्षेत्र नम्बर १: प्रज्वल बोहोरा  
क्षेत्र नम्बर २: कार्विका थापा  
क्षेत्र नम्बर ३: क्याप्टेन गौरव बोहोरा  
क्षेत्र नम्बर ४: अहमदविन खान  
क्षेत्र नम्बर ५: मिन प्रसाद घिमिरे

प्रकाशित: ६ माघ २०८२ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App