रगतका नसामा लाग्ने रोग र उपचार
मुटुबाट शरीरका विभिन्न भागमा रगत जाने र फर्केर आउने नसामालाग्ने रोगबारे नागरिककर्मी पवित्रा सुनारले मनमोहन कार्डियोभास्कुलर, थोरासिक एन्ड ट्रान्सपलान्ट सेन्टरका भास्कुलर सर्जन डा. दिनेश गुरुङसित गरेको कुराकानीको अंश:
मुटुबाट शरीरका विभिन्न भागमा रगत जाने र फर्केर आउने नसामालाग्ने रोगबारे नागरिककर्मी पवित्रा सुनारले मनमोहन कार्डियोभास्कुलर, थोरासिक एन्ड ट्रान्सपलान्ट सेन्टरका भास्कुलर सर्जन डा. दिनेश गुरुङसित गरेको कुराकानीको अंश:
चीनको राजधानी बेइजिङमा शुक्रबार सुरु भएको दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालय पार गरेर नेपाल जाने रेलबारे चर्चा गरिन्। उद्घाटन समारोहपछि आयोजित उच्चस्तरीय समारोहलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले रेलको चर्चा गरेकी हुन्।
राजनीतिशास्त्री हरि शर्माले राजनीतिक दलहरुबाटै लोकतन्त्रमाथि खतरा बढेको टिप्पणी गरेका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै शर्माले नेपालको राजनीतिक नेतृत्व नियन्त्रणविनाको साँढेजस्तो भएको र यसलाई नियन्त्रण गर्न सामाजिक आन्दोलनको आवश्यकता औंल्याए।
स्थानीय तहलाई अलि जागरिला र सक्रिय कर्मचारी पठाइदिएको भए अझ व्यवस्थित ढंगले काम अघि बढ्ने थियो। यसबारे हामीले बारम्बार सामान्य प्रशासन मन्त्रालयलाई पत्र पनि लेख्दै आएका छौं। तर, कर्मचारी पठाएन।
सहर सुविधायुक्त व्यवस्थित ठाउँ हो। सहरमा हरेक सुविधा हुन्छन्। मानिसले आफ्ना रहर र इच्छा पनि रहरबाटै पूरा गरेका हुन्छन्। शिक्षा, स्वास्थ्य, यातायात, बिजुलीलगायत हरेक सुविधा सहरमा हुन्छन्।
विगत २७ वर्षदेखि बिमा क्षेत्रमा कार्यरत अभिजित घोष दस्तिदार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)का कार्यकारी निर्देशक हुन्। भारतीय बिमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको केन्द्रीय कार्यालय र शाखा कार्यालयमा काम गरेको अनुभव रहेको दस्तिदार साढे तीन वर्षदेखि लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको कार्यकारी निर्देशकमा रुपमा कार्यरत छन्।
मेरुदण्ड आफैंमा शरीरको खम्बा हो। यसमा असर परे शरीरका अन्य भागमा पनि असर पर्छ। मेरुदण्डमा चोट या रोग लागेमा कस्तो असर पर्छ ? किन मेरुदण्डमा रोग बढिरहेको छ ? यस विषयमा राष्ट्रिय ट्रमा सेन्टरका स्पाइनल रोग विशेषज्ञ डा. गौरव ढकालसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुराकानी :
बुधबारदेखि राष्ट्रिय योजना आयोग १५औं पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) को आधारपत्रबारे छलफलमा जुटेको छ। यो छलफल बिहीबारसम्म चल्नेछ।
यस अघि लगानी सम्मेलन आयोजना हुँदा नवीन्द्रराज जोशी उद्योगमन्त्री थिए। उत्साहका साथ सकाएको उक्त सम्मेलनमा व्यक्त प्रतिवद्धता अनुसारको लगानी आउन सकेन। आगामी लगानी सम्मेलन र नेपालमा लगानीको विषयमा पूर्वमन्त्री जोशीसँग श्रीधर खनालले गरेको कुराकानीको सम्पादित अंश :
‘शान्ति मार्गमा खहरे खोला नियन्त्रण गर्न लागेका छौं’
हाल स्विजरल्यान्डमा विद्यावारिधि अनुसन्धानरत लेखनाथ पौडेल अन्तर्राष्ट्रिय मामिला विश्लेषणमा चिनिएको नाम हो। लामो समयदेखि सञ्चारमाध्यममा विश्लेषणात्मक लेख लेखेर परिचय बनाएका पौडेल अहिले केही स्थापित मान्यतामाथि प्रश्न उठाइरहेछन्। विदेश नीति सञ्चालनमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्छ भन्ने मान्यतालाई उनी मिथक ठान्छन्। दक्षिण एसिया भन्ने शब्दावली पनि मिथक मान्छन् र विदेश नीति निर्माण तथा सञ्चालन तर्कसंगत हुनुपर्छ भन्ने मान्यतालाई पनि असम्भव ठान्छन्। उनले ठानेका तीन मिथकबारे लक्ष्मण श्रेष्ठले गरेको कुराकानीः
वीरगन्ज उद्योग वाणिज्य संघको हालै सम्पन्न ४३औं साधारणसभाबाट निर्वाचित अध्यक्ष हुन् गोपाल केडिया। ५८ वर्षीय उद्योगी केडियाले लायन्स क्लब, जेसिस र मारवाडी युवा समाज लगायत संस्थामा क्रियाशील रहेर समाजिक छवीसमेत बनाइसकेका छन्।
क्षयरोग एक मानिसबाट अर्को मानिसमा सजिलै सर्छ। यो रोग कसरी लाग्छ ? को–को बढी जोखिममा छन् ? बच्ने कसरी ? प्रस्तुत छ– यस विषयमा नागरिककर्मी पवित्रा सुनारले सार्क क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तसँग गरेको कुराकानीः
२०५४ सालदेखि २०५९ सालसम्म पनि म यस वडाको वडाअध्यक्ष भएर जनताको सेवामा थिएँ। त्यो बेला पनि धेरै प्रयास गरी वडाको टुरिजम मार्केट नजिकैको ढुंगेधाराको निकास खोल्ने प्रयास गरेका थियौं। तर, सकिएन। यो पटक निर्वाचित भएदेखि नै हामीले पहिलो प्राथमिकता त्यसलाई दियौं र सफल पनि भयौं। यसबाहेक सपथ ग्रहणपछि वडाका नयाँ बस्तीका विभिन्न बाटोघाटो फराकिलो पार्ने, पुरानो बाटोमा ढुंगा छाप्ने लगायतका काम गर्यौं।
‘सोच खराब भयो। दीर्घकालीन योजना अबलम्बन गरिएन। सहरका योजनामा नेतृत्वले सधैं खेलाँची मात्रै गर्यो। योजना तितरवितर बनाउँदा–बनाउँदै सहरको विकास पछि पर्यो।’
सरकारले आगामी चैतको दोस्रो साता फेरि लगानी सम्मेलन आयोजना गर्दैछ। यहीबेला एकातिर गत वर्षहरुका तुलनामा अहिले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) घटिरहेको छ भने अर्कोतिर निजी क्षेत्रले मुलुकभित्रै लगानी र व्यावसायिक वातावरण नबनेको बताउँदै आएको छ। गत वर्षको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताबाट आएको प्रतिबद्धताअनुसार एफडिआई आइरहेको छैन।
नेपाली कांग्रेसबाट राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारी मुलुकमा एकजना चर्चित वरिष्ठ अधिवक्तासमेत हुन्। उनले नागरिक स्वतन्त्रताका पक्षमा आफूलाई जहिल्यै उभ्याउँदै आएका छन्। प्रमुख विपक्षी दलका सांसद भए पनि सरकारको आलोचना पनि मर्यादित भएर गर्नुपर्ने ठान्छन्।
निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजार साढे तीन वर्ष पहिलेकै विन्दुमा ओर्लिएको छ। पुँजी बजार मापक नेप्से २०७२ साउन ३१ मा १११२.०५ विन्दुमा रहेको थियो। अहिले नेप्से पुनः त्यही १११२.८७ विन्दुमा आइपुगेको छ। नेप्से यसरी ओरालो लाग्नुको कारणका बारेमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग नागरिकका लागि विष्णु बेल्वासेले गरेको कुराकानीको सम्पादित अंश:
छ पटकसम्म अर्थमन्त्री भइसकेका डा. रामशरण महत उदार अर्थतन्त्रका पक्षपाती हुन्। योजना आयोगका उपाध्यक्ष हुँदै अर्थमन्त्रीसम्मको जिम्मेवारी समालेका डा. महत नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। सरकारको एक वर्षे कार्यकाल र समसामयिक अर्थतन्त्रबारे नागरिक नेटवर्कका लागि श्रीधर खनाल/मेनुका कार्की र दिनेश लुइटेलले गरेको कुराकानी:
नेपालमा पनि क्यान्सरका कारण धेरैको मृत्यु हुने गरेको छ। कस्ता व्यक्ति क्यान्सरको जोखिममा छन् ? यसबाट बच्ने उपाय के हो ? प्रस्तुत छ– नागरिककर्मी पवित्रा सुनारले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. कमलराज सोतीसँग गरेको कुराकानीः
केपी ओली नेतृत्वको वर्तमान सरकार यतिखेर भेनुजुएला प्रकरणलगायत अन्तर्राष्ट्रिय प्रकरण विवादित देखिएको छ। कूटनीति जस्तो संवेदनशील विषयमा सरकारको अपरिपक्वता देखिएको आरोप स्वीकार गरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग नागरिक फ्रन्टलाइनका लागि डिजिटल सम्पादक राजाराम गौतमले गरेको कुराकानीको सम्पादित अंश:
त्रियुगा सभ्यता र विकासलाई जोड्न त्रियुगादेखि गंगासम्म वस सेवा संचालन गर्ने प्रारम्भिक अभ्यास भएको छ।
आजको आधुनिक युगमा आयुर्वेद चिकित्सा पद्धतिको महत्व किन छ ? यो वैकल्पिक उपचार पद्धतिका रूपमा कसरी स्थापित भइरहेको छ ? कुन रोगमा यो उपचार पद्धति प्रभावकारी हुन्छ ?
महिलालाई सताउने विकराल समस्या हो– पाठेघरको मुखको क्यान्सर। जसका कारण धेरै महिलाले ज्यानसमेत गुमाइसकेका छन्।