समृद्धिको बाटोमा घलेगाउँ

बिस वर्षको अवधिमा घलेगाउँ गरिब गाउँबाट धनी गाउँ भएको छ। गाउँका सबैले काम पाउनु पर्छ तब मात्र सबै सम्पन्न होइन्छ भन्ने सामुहिक प्रणले गाउँ समृद्धिको दिशामा अगाडी बढेको हो।