सुडानसँगको सीमा बन्द गर्न चाडका राष्ट्रपतिको आदेश
सीमावर्ती शहरमा सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएपछि उनले सीमा पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका हुन्।
सीमावर्ती शहरमा सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएपछि उनले सीमा पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका हुन्।
ट्रम्प प्रशासनका काउन्टरटेररिज्म सेन्टरका पूर्व निर्देशक जो केन्टले बताएका छन् कि इरानका सर्वोच्च नेता अली खामेनेई लाई मारिनु हुँदैनथ्यो।
पछिल्लो तनाव इजरायलले इरानको साउथ पार्स ग्यास केन्द्रमा आक्रमण गरेपछि सुरु भएको हो। त्यो केन्द्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास केन्द्र हो, जसलाई कतारले नर्थ डोम भन्दछ। इरानी पक्षमा आगलागी भएको र उत्पादन प्रभावित भएको खबरहरू आएका छन्।
अमेरिका र इजरायलले बुधबार दक्षिणी इरानको असालुयेह शहरमा रहेको दक्षिण पार्स ग्यास क्षेत्र र तेल तथा ग्यास सुविधाहरूमाथि हवाई आक्रमण गरेका छन्।
यो सहमति काबुलस्थित लागूऔषध उपचार केन्द्रमा भएको हवाई हमलाको आरोपपछि आएको हो। अफगान तालिबान सरकारले पाकिस्तानी हवाई हमलामा चार सयभन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी गरेको थियो। पाकिस्तानले भने उक्त आरोपलाई प्रचार भन्दै अस्वीकार गरेको छ। उसले हमला आतंकवादी पूर्वाधार तथा सैन्य स्थानहरूलाई मात्र लक्षित गरिएको दाबी गरेको छ।
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले सुरक्षा प्रमुख अली लारिजानीको हत्याको बदला लिने धम्की दिएका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले विज्ञप्ति जारी गरेर उनको मृत्यु भएको जनाएको हो।
बेइजिङले वासिङ्टनसँग सम्पर्क कायम रहेको जनाए पनि भ्रमणको समयतालिका सार्वजनिक गर्न भने आलटाल गर्दै आएको छ।
इभी प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ।
मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ।
इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक वरिष्ठ नौसैनिक कमाण्डर मारिएको दाबी गरेको छ।
तेल आपूर्ति, मूल्य अस्थिरता र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोधका कारण विश्वभर आर्थिक अनिश्चितता बढ्दै गएको देखिएको छ।
अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ।
अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका एक शीर्ष सुरक्षा अधिकारीले इरान युद्धलाई लिएर राजीनामा दिएका छन्।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी बेरुतमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ।
इरानका सेना प्रमुख अमीर हातामीले इजरायली आक्रमणमा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने बताएका छन्।
भारतको इन्दौरस्थित बंगाली स्क्वायर नजिकैको एक कोलोनीमा बुधबार बिहान कार चार्ज गर्ने क्रममा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ।
यो अमेरिकी दूतावास अत्यन्तै सुरक्षित मानिने ‘ग्रीन जोन’ क्षेत्रमा अवस्थित छ, जहाँ धेरै कूटनीतिक मिसन र अन्तर्राष्ट्रिय संगठनहरूको कार्यालय रहेका छन्।
इजरायली आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको छ।
इरानले मंगलबार राति इजरायलको राजधानी तेल अवीव तथा आसपासका क्षेत्रमा धेरै मिसाइल प्रहार गरेको हो।
इरानी विदेशमन्त्री अब्बास अराघचीले वर्तमान अवस्थाको लागि अमेरिका जिम्मेवार रहेको बताएका छन्।
नेतन्याहूभन्दा अघि इजरायलका रक्षा मन्त्री काट्जले पनि अली लारिजानीको मृत्यु भएको दाबी गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले चीन भ्रमण स्थगित गरेका छन्। इरान सँग चर्किएको युद्ध र विश्व ऊर्जा आपूर्तिमा देखिएको संकटलाई कारण देखाउँदै उनले तत्काल विदेश भ्रमण उपयुक्त नभएको बताएका हुन्।