युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया
उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन्।
उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन्।
बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्।
शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई बताएका छन् ।
विश्वकप फुटबल आयोजना भइरहेको रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा शनिबार पैदलयात्रुको भीडमाथि ट्याक्सी जोताइँदा दुई मेक्सिकनसहित सात घाइते भएको प्रत्यक्षदर्शी तथा अधिकारीहरुले बताएका छन्।
‘म्यासेडोनिया’ नामलाई लिएर ग्रिस र म्यासेडोनियाबीच रहेको दशकौं लामो विवाद समाधानको उद्देश्यसहित दुई देशबीच ऐतिहासिक सम्झौता भएको छ ।म्यासेडोनिया र ग्रिसबीच भएको सम्झौताअन्तर्गत ग्रिसको छिमेकीलाई अब उप्रान्त उत्तरी म्यासेडोनियाको नामले चिनिनेछ ।
जापानमा सोमबार बिहान गएकाे शक्तिशाली भूकम्पमा परी ८० वर्षीय एक बृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ।
बिहीबार राति हत्या गरिएका वरिष्ठ पत्रकार भारतीय पत्रकार सुजात बुखारीको हत्यामा संलग्न चौथा संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ।
साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन रहेको यमनी फौजले बन्दरगाह सहर हुदहको मुख्य विमानस्थल हुथी विद्रोहीबाट आफ्नो नियन्त्रणमा लिन सफल भएको छ।
५० विलियन डलरबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाप्रति चिनियाँ सञ्चारमाध्यमले व्यंग्य गरेका छन्।
पपुवा न्यु गिनीका प्रधानमन्त्री पेटर ओ निली अगामी जुन २० देखी २६ सम्मका लागी चीन भ्रमणमा जान लागेकाे चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्।
इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन्।
चीनले अमेरिकाकाे बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
भारतकाे श्रीनगरमा वरिष्ठ पत्रकार शुजात बुखारीको हत्या भएकाे छ ।उनी राइजिङ कश्मीरका सम्पादक हुन्।
व्यापारको विषयमा सही निर्णय लिन अमेरिकालाई चीनले आग्रह गरेको छ ।चिनियाँ सामग्रीमा भन्सार कर (ट्यारिफ) लाई सक्रिय बनाउनेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तयारी गरिरहेकै बेला वासिङ्टनले विवाद गर्ने निर्णय रोजे त्यसको प्रतिवाद गर्न आफू तयार रहेको भन्दै बिहीबार बेइजिङले यस्तो आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
आफ्ना बाबुलाई गाडी किनिदिने बाचा गरेका एक धनाढ्य छोराले बाबुको मृत्युपछि उक्त बाचा पूरा गरेका छन् ।नाइजेरियाका अजुबुइक नाम गरेका एक व्यक्तिले मरेका आफ्ना बाबुको शवसहित करिब ८८ हजार डलर पर्ने बिएमडब्लू पनि गाडेको समाचारले विश्वभर चर्चा पाएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण सम्पन्न नगरेसम्म उसविरुद्धको कडा नाकाबन्दी कायम रहने बताएका छन्।
अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ।
चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध घोषणा गरेको आर्थिक नाकाबन्दीलाई कोरियाली प्रायद्वीप आणविकरूपले निशस्त्रीकरण नहुँदासम्म कायम राख्ने प्रतिबद्धतालाई दोहोराएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागी मनोनयनमा परेका छन्।
भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गरेका छन्।
इरानले आफ्नो युरेनियम प्रशोधन कार्य सुरु गर्ने चेतावनी दिएको छ ।विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट यदि आफूले हात झिके फोर्डोस्थित युरेनियम प्लान्टबाट प्रशोधन सुरु गर्ने र नातान्जमा नयाँ आणविक उपकरण खडा गर्ने इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
उत्तर कोरियाले अब कुनै आणविक चुनौति दिन नसक्ने वा अमेरिकाका लागि कुनै ठूलो वा खतरनाक समस्या नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।