उद्धारका लागि प्रहरीले विशेष फोर्स परिचालन गरेको जनाएको छ।
क्वार्ट्ज सपिङ सेन्टर क्षेत्रमा सवारी आवतजावतमा रोक लगाइएको छ। छेउछाउका पसलहरु बन्द गरिएका छन्।
लुटेराहरु दुई तीन जनाको संख्यामा रहेको अनुमान प्रहरीले गरेको छ।
प्रकाशित: २८ असार २०७२ ०२:१६ सोमबार





