१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ५:२८ पूर्वाह्न
अन्तर्राष्ट्रिय

म्यानमारमा ७.२ म्याग्निच्युडको भूकम्प

म्यानमारमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको छ। यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ।

भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा थियो। भूकम्पबाट हालसम्म कुनै क्षतिको समाचार आएको छैन। एजेन्सी

प्रकाशित: १५ चैत्र २०८१ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App