२९ पुस २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सार्वजनिक यातायातमा जंक फुडको विज्ञापन गर्न नपाइने

मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवर्द्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध लगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ। 

जुलाई १, २०२५ मा लागू हुने यो प्रतिबन्धले सार्वजनिक बस, रेल र ट्राममा चकलेट, लली, कन्फेक्शनरी, मिठाई, आइसक्रिम, सफ्ट ड्रिंक्स र चिप्स जस्ता अस्वस्थ उत्पादनहरूको तस्बिरहरू राख्न निषेध गरेको छ। 

खाना र पेय पदार्थको मार्केटिङले बच्चाको पोषण ज्ञान, खानाको प्राथमिकता र उपभोग ढाँचालाई असर गर्नसक्ने बताइएको छ। सिन्ह्वा

प्रकाशित: २९ पुस २०८१ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App