१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसले युक्रेनविरुद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई क्षतिपूर्ति दिने

रूसले यूक्रेनविरुद्धको युद्धमा मारिएका भारतीय नागरिकलाई क्षतिपूर्ति दिने भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रूस भ्रमणको क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनविरुद्धको युद्धमा मारिएका भारतीय नागरिकलाई क्षतिपूर्ति र नागरिकता दिने घोषणा गरेका हुन्।

पुटिनले यूक्रेनविरुद्धको युद्धमा रूसको तर्फबाट लड्ने क्रममा ज्यान गुमाएकाहरूको परिवारलाई दिइने क्षतिपूर्तिको प्रक्रिया सुरु भइसकेको पनि बताए।  

प्रकाशित: २७ असार २०८१ ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App