२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गर्भपतन सम्बन्धी अधिकार फ्रान्समा संवैधानिक अधिकार बन्यो

फ्रान्स सरकारले गर्भपतन गर्भपतन सम्बन्धी अधिकारलाई संवैधानिक अधिकारको रुपमा को रुपमा व्यवस्था गरेको छ। योसँगै फ्रान्स संसारको पहिलो देश बनेको छ जहाँ गर्भपतन गराउने अधिकारलाई आफ्नो संविधानमा व्यवस्था गरेको छ।

फ्रान्सको संसदमा सदस्यहरूले उक्त प्रस्तावका लागि संवैधानिक संशोधनको अनुमति दियो। त्यसपछि गर्भपतनलाई संवैधानिक अधिकार बनाउनका लागि फ्रान्सको १९५८ लाई संविधानमा संशोधन गरियो।

उक्त संशोधन पछि महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ। फ्रान्सको संसदमा उक्त संशोधनको पक्षमा ७८० मत खस्यो भने विपक्षमा ७२ मत मात्रै खस्यो।

संशोधन पछि राष्ट्रपति इम्यानुएल म्याक्रोले विश्वकै लागि यो संशोधन उदाहरण बनेको बताएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८० १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App