२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

अस्वस्थ भएपछि राष्ट्रपति पौडेल अस्तालमा

फाइल तस्बिर

अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनको परीक्षण भइरहेको छ ।  

अस्पतालले प्रारम्भिक परीक्षण गरिरहेको जनाएको छ ।  

शनिबार जेन-जी प्रतिनिधिहरूसँग छलफल राखेका राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि छलफल स्थगित गरी अस्पताल गएका हुन् ।  

 

प्रकाशित: २५ आश्विन २०८२ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App