coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

थप २ हजार ९७७ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९८२ र ३ हजार ६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घन्टामा थप १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट हालसम्म ९ हजार ६७९ जनाको मृत्यु भएको छ।  

यसैगरि, २४ घन्टामा १६ सय ७८ जनाले कोरोना संक्रमणलाई जितेका छन्। 

प्रकाशित: ८ श्रावण २०७८ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App