८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

टेकु अस्पताललाई नागरिक नायक सम्मान

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)लाई नागरिक नायकको रुपमा घोषणा गरिएको छ ।   नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित विशेष कार्यक्रममा  कोरोना महामारी नियन्त्रणमा अतुलनीय योगदान गरेको भन्दै उक्त सम्मान प्रदान गरेको हो ।  

प्रकाशित: ११ वैशाख २०७८ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App