coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कार्टुन : यसरी त भोकै मरिन्छ हजुर !

काठमाडौं- कोरोना नियन्त्रणको लागि देशभर लकडाउन घोषणा गरिएको छ। दिनभर काम गरेर साँझ विहान खानेहरुका लागि कष्टकर जीवन सुरु भएको छ। मानिसहरु हप्तौंसम्म हिँडेर आफ्नो घर जान बाध्य छन्। खानेकुरा अभाव हुन थालेपछि हिडेरै घर जान लागेको उनीहरुले बताउने गरेका छन्। सरकारले मजदुर, विपन्नहरुका लागि राहत घोषणा गरेको छ। तर त्यो पनि पहुँचवलाका हातमा मात्र पुग्ने गरेको गुनासो सुनिने गर्छ। पैदल घर हिँडेकाहरुलाई पनि बाटोमा रोक्ने, फर्काउने गरेका समाचार आउने गरेका छन्। रविन सायमिले नागरिकमा बनाएको कार्टुन।

प्रकाशित: ५ वैशाख २०७७ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App