३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दमरोग परीक्षण शिविर सम्पन्न

रसुवा – रसुवामा पहिलो पटक सञ्चालन गरिएको दमरोग स्वास्थ्य शिविरमा परीक्षण गर्दा दमरोगी बढेको पाइएको छ । जिल्ला अस्पतालले शनिबार सञ्चालन गरेको शिविरमा सयजना दमरोगी बढेको पाइएको  हो ।

शिविरमा जिल्लाका पाँचओटै गाउँपालिकाबाट गरी दुई सय २० जनाले सेवा लिएका छन् । जाँच गरिएकामध्ये दम र सिओपिडीका बिरामी बढी देखिएको छ । शिविरमा ह्याम्स अस्पतालका वरिष्ठ दमरोग विशेषज्ञ डा. राजु पंगेनीले स्माइरोमिटर र बेद्रोमिटरबाट फोक्सोको निःशुल्क जाँच गरेका थिए ।

 

प्रकाशित: १६ असार २०७६ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App