सरकारले स्वास्थ्य उपकरण खरिद गर्न ८० करोड रुपैयाँ विनियोजन गरेको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले १ सय अस्पतालमा स्वास्थ्य उपकरण खरिद गर्न ८० करोड रुपैया विनियोजन गरेको बताएका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८० १२:२० सोमबार