१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप १०४ जनामा कोरोना संक्रमण पुष्टि,१ जनाको मृत्यु

नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार देशभर १ हजार ६३२ परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको हो। हाल सक्रिय संक्रमितको संख्या ३७९ पुगेको छ।

मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।

प्रकाशित: ४ वैशाख २०८० १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App