निरीक्षकको लापरवाहीले फेल, राष्ट्रिय परीक्षा बोर्डले गर्यो उत्तीर्ण घोषणा
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ।
बालबालिकाले घरमा अभिभावकसँगै काम गर्दा सिकाइस्तरमा वृद्धि भई चौतर्फी विकासमा सकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएका छन्।
भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजलाई नेपाल सरकारले हस्तक्षेप गरी जोगाउन आह्वान गरिएको छ।
नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोन बुक नेसनल युनिभर्सिटीबिच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने समझदारी भएको छ ।
सेवा आयोगलाई परीक्षा स्थगित गर्न आंशिक शिक्षकको चेतावनी दलीय भागबन्डा नमिल्दा डिन नियुक्तिमा विलम्ब
नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सह आयोजनामा सम्मेलन सुरु भएको हो । सम्मेलनमा विज्ञान, प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने भएको छ।
पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्ट्रेलियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन्।
शिक्षकको अनुपस्थितिका कारण पनि कैयौँ दिनसम्म कक्षा नहुने समस्या अनलाइन कक्षाले समाधान दिएको छ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा ननग्रेड प्राप्त विद्यार्थीलाई यस वर्षदेखि प्रि–डिप्लोमा तहमा पढ्न पाइने व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मिलाएको छ।
बोर्डका अनुसार परीक्षामा एक लाख २२ हजार एक सय ७१ जना परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्।
देश संघीय संरचनामा गएको नौ वर्ष पुगिसक्दा पनि विद्यालय शिक्षा भने अझै पञ्चायतकालीन ऐनबाटै चलिरहेको छ।
अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय पुस्तक नीति २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको छ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएका भौतिक तथा मानवीय क्षतिको विवरण आउने क्रम जारी छ।
देशभरका विद्यालय तीन दिन बन्द हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार देशभर आएको अविरल वर्षाका कारण विद्यालयका भवन लगायत अन्य भौतिक पूर्वाधारमा असर परेको हुनाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मानविकी अध्ययन संकायको डिन नियुक्ति प्रक्रिया अघि बढेसँगै विवाद खडा भएको छ।
आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवनोपयोगी सीप दिन थालिएको छ ।
त्रिभुवन विश्वविद्यालयले जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको छ।
विश्वविद्यालयहरूको गुणस्तर सुधार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार पनि अन्तरक्रिया जारी राखेको छ। मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल भएको छ। अन्तरक्रिया आइतबार सुरु भएको हो ।
यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एक युवा विनोद राईले आफ्नो गाउँपालिकाका सबै विद्यार्थीलाई उपहारस्वरूप झोला वितरण अभियान शुरू गरेका छन्।
तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन्।
कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन् ।
कक्षा १२ को पढाइ सकेर फेरि इन्स्टिच्युट धाएर कोरियन भाषा कक्षा लिनुभन्दा पढाइसँगै पाठ्यक्रममै भाषा शिक्षा लिनु पाउनुलाई आफूहरूले अवसरका रूपमा लिएको उनको भनाइ छ।