इलाम क्याम्पसमा अनेरास्ववियु-नेविसंघको प्यानल विजयी

मतगणनाअनुसार कार्कीले ५४५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) का शम्भू राईले ३४७ मत ल्याए। राई साझा प्यानलका उम्मेदवार हुन्।