२० पुस २०८२ आइतबार
image/svg+xml
शिक्षा

डाक्टर श्रेष्ठ केयुको उपकुलपतिमा नियुक्त

काठमाडौं, मंसिर २८ (नागरिक)- काठमाडौं विश्‍वविद्यालय (केयु)को उपकूलपतिमा डा. रामकण्ठ श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई केयुको उपकूलपतिमा नियुक्त गरेका हुन्। उनी धुलिखेल अस्पतालका निर्देशकसमेत हुन्।

प्रधानमन्त्रीका स्वकीय सचिव विश्‍वदीप पाण्डेले नियुक्ति पत्र बुझ्न आजै केयु प्रशासनलाई डाकेका थिए।
सुरेशराज शर्माले राजीनामा दिएपछि एक महिनादेखि केयु उपकूलपतिविहीन थियो।

प्रकाशित: २८ मंसिर २०६९ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App