९ पुस २०८२ बुधबार
image/svg+xml
शिक्षा

काठमाडौंमा शिक्षकहरूको प्रदर्शन आज पनि जारी

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। 

सोमबार पनि काठमाडौंको माइतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन्।

सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिबद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन्।

प्रकाशित: ८ वैशाख २०८२ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App