प्रधानमन्त्री उद्धार कोषमा एकैदिन १० करोड २६ लाख संकलन
आइएमइ ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेको छ। उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो।
आइएमइ ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेको छ। उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज आइतबारबाट खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंक बढेर २६५३.५८ विन्दुमा पुगेको छ।आइतबार सेयर बजारका सबै सूचक बढेका छन् ।
हिमाल आरोहणमा किर्तिमानी राखेर विदेशीमाझ नेपालको पहिचान फराकिलो बनाएका मौरिस हर्जोगका छोरा माथिएस हर्जाेग यतिबेला पोखरामा छन। केहीदिन अघि पोखरा आएका हर्जाेगको अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजना छ।
नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सय रूपैयाँले घटेको छ।
पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ। बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन्।
मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडक खण्ड अन्तर्गत पर्ने हेंवाखोलामा अस्थायी डाइभर्सनमार्फत सोमवारबाट साना सवारीसाधनको एकतर्फी आवागमन सुरु गर्नेगरी काम सुरु भएको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।
दसैं नजिकिँदै जाँदा उपत्यकामा खसीबोका ल्याएर बिक्री वितरण सुरु भएको छ।
शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको उपस्थीतिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रुले जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन्।
आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन्।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ।
पछिल्लो पटकको विपद्ले पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्ड छियाछिया छ। राजमार्गका ठाउँठाउँमा पहिरो खस्दा यात्रा समय अनिश्चित छ। चाँडबाँड मान्न घर फर्किन थालेका र नेपाल घुम्न भनेर टाढाटाढाबाट आएका विदेशी पाहुना अहिले मारमा छन।
संघीय सांसद प्रेम सुवालले सहकारी पीडितहरूको रकम सरकारी कोषबाट फिर्ता दिने चर्चा चलेको भन्दै त्यसो गर्न नहुने बताए। बरु सहकारी ठगीबाटै चल अचल सम्पत्ति जफत गरी बचत फिर्ता दिनुपर्नेमा जोड दिए।
यहाँस्थित होटल बाराहीले दसैंका अवसर पारेर ‘बाराही दसै भोज’ आयोजना गर्ने भएको छ। दसैंको बेलामा पोखरा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गर्दे कार्यक्रम गर्न थालेको बाराहीले बताएको छ।
वार्ताका क्रममा मन्त्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक सेवा अवरुद्ध हुने गरी कुनै किसिमका आन्दोलन र गतिविधि नगर्न आग्रह गरेका छन् ।
विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले आगामी एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दै छ।
उपल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ, स्थानीय र निजी क्षेत्रको समन्वय र सहकार्यमा प्रदेश लगानी सम्मेलन सफल बनाउने तयारी भइरहेको बताएका छन्।
मनसुन अवधिमा रोकिएको पोखराको हट एअर बेलुनको उडान यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हटएअर बेलुन पोखराको आकाशमा पर्यटक सयर गराउने साहसिक पर्यटकीय प्रडक्ट हो।
ताप्लेजुङमा संयुक्त बजार अनुगमन गरिरहेको टोलीले दर्तामा आउन बाँकी रहेका पसललाई दर्ता तथा नविकरणका लागि १५ दिनको म्याद दिएको छ।
मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो।