बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति
हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ।
हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ।
बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप विस्तारै सामान्य बन्दै गएको छ।
स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन्।
गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ।
पर्यटन क्षेत्रमा मुख्य सिजन चलिरहँदा पोखराका होटल व्यावसायीले पाहुना अभाव भएको भन्दै होटलमा ३० प्रतिशत छुटको घोषणा गरेका छन्। मंगलबारदेखि लागु भएको छुट आन्तरिक तथा बाह्य सबैखाले पर्यटकलाई हुने होटल संघले बताएको छ। अहिलेको छुट तिहारसम्म लागु हुने संघले बताएको छ। सेप्टेम्बर–नोभेम्बर पर्यटन क्षेत्रमा मुख्य सिजन मानिन्छ। व्यावसायीले मुख्य सिजनमा होटलमा यो आकारको छुट दिएको पहिलो पटक हो।
मंगलबार नेप्से परिसूचक घटेर बन्द भएसंगै काराबोर पनि घटेको छ।अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से मंगलबार घटेर बन्द भएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको बताएका छन्।
शुक्रबार काठमाडौं महानगरपालिकाले मिठाई व्यवसायीका लागि खाद्य स्वच्छता सम्बन्धी तालिम आयोजना गरेको थियो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ।
नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने भएको छ।
चितवनका स्थानीय तहको आन्तरिक आम्दानी घट्दै गएको छ। यहाँका सात वटा तहले पछिल्लो तीन वर्ष आन्तरिक आम्दानी निरन्तर घट्दै गएको बताएका छन्।
साताको दोस्रो कारोबार सोमबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ ।सोमबार नेप्से परिसूचक ३७.१३ अंक बढेर २६९०.७२ विन्दुमा पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले सहयोग रकम हस्तान्तरण गरेका छन्।
कम्पनीले सार्वजनिक गरेको ‘अनर किन्नुस्, थाइल्यान्ड घुम्नुस्’ अभियान १७ सेप्टेम्बरदेखि ७ नोभेम्बरसम्म सञ्चालन हुनेछ ।
नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा सोमबारका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ।
नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ। वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेकोे हो। तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ।
सरकारले बजेटमार्फत सुनमा कर बढाएको र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकाशिँदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ। जसको प्रत्यक्ष प्रभाव बजार व्यापारमा परेको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सिएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन्।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ।
आइएमइ ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेको छ। उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज आइतबारबाट खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंक बढेर २६५३.५८ विन्दुमा पुगेको छ।आइतबार सेयर बजारका सबै सूचक बढेका छन् ।
हिमाल आरोहणमा किर्तिमानी राखेर विदेशीमाझ नेपालको पहिचान फराकिलो बनाएका मौरिस हर्जोगका छोरा माथिएस हर्जाेग यतिबेला पोखरामा छन। केहीदिन अघि पोखरा आएका हर्जाेगको अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजना छ।