५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

आज देखि नयाँ बजेट कार्यान्वयनमा

आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३  सुरु भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु भएको छ ।  

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका थिए।

उक्त बजेट दुवै संसदबाट पारित भइसकेको छ ।  तर नयाँ आर्थिक वर्षअघि नै बजेट कार्यान्वयनको लागि पारित भए पनि नयाँ आर्थिक वर्ष आजबाट सुरु भएसँगै उक्त बजेट कार्यान्वयनमा गएको हो । 

प्रकाशित: १ श्रावण २०८२ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App