४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

दुर्गा प्रसाईं फेरि पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार सोमबार साँझ भक्तपुरस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिइएकाे हो।

चुनाव विरोधी गतिविधिमा लागेको आरोपमा उनलाई पक्राउ गरिएकाे प्रहरीको भनाई छ।

गत साता पक्राउ परेका उनी माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए। उनीविरुद्ध साइबर अपराध, आपराधिक लाभ लगायत विभिन्न मुद्दाहरु अदालतमा विचाराधिन छन्।

प्रसाईंलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।

प्रकाशित: ४ फाल्गुन २०८२ २१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App