१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना

 एनआईसी एसिया बैंकले दसैं, दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना ल्याएको छ।

योजना अनुसार बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहक महानुभावहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ। यस योजनामा विदेशमा रहनुभएका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रूपमा थप ३०० रूपैयाँ प्राप्त गर्ने बैंकले जनाएकोे छ।

यही असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी ल्याएको यो योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुने बैंकले जनाएको छ।  

प्रकाशित: ११ आश्विन २०७९ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App