२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ब्लाक एण्ड डेकरको ‘डबल डिलाइट योजना’

अमेरिकन ब्राण्ड ब्लाक एण्ड डेकरले नयाँ वर्षलाई लक्षित गरी ‘डबल डिलाइट’ योजना सार्वजनिक गरेको छ। सो योजना अन्तर्गत ग्राहकहरूले ब्लाक एण्ड डेकोरको होम एप्लायन्सको खरिदमा स्योर सट उपहार पाउनुका साथै लक्की ड्रमा पनि सहभागी हुन पाउने भएका छन्।  

यस्तै लक्की ड्र मार्फत एक ग्राहकले एलजी ५५ इन्चको टिभी, एक जना ग्राहकले दुबई टुर प्याकेज, दुई जोडीलाई मेघैली सेराई टुर प्याकेज र साप्ताहिक उपहारमा ४ जनाले भ्याकुम क्लिनर लगायत अन्य विभिन्न उपहारहरू जित्ने कम्पनीले जनाएको छ।  

यो योजना गत भदौ १६ देखी सीमित अवधिको लागि नेपालभर लागु हुने कम्पनीले जनाएको छ। 

प्रकाशित: ४ आश्विन २०७९ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App