२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सानिमा बैंक अब काठमाडौंको नेपालटारमा

सानिमा बैंकले तारकेश्वर नगरपालिका वडा ११ नेपालटारमा बैंक शााखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र बैंक सञ्चालक गायत्री थापाले संयुक्त रूपमा उक्त शाखाको उदघाट्न गरेका थिए।

उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकार मदन श्रेष्ठले विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकको ग्राहक तथा समस्त सरोकारवालाहरूलाई निरन्तर सहयोग एवम् सद्भावका लागि कृतज्ञता व्यक्त गरे ।

प्रकाशित: १९ असार २०७९ ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App