११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शुभकामना आदानप्रदान

फास्टफुड एशोसियसन नेपालले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। एशोसियसनले सोही अवसरमा व्यावसायिक क्षमता अभिवृद्धिको परीक्षणका साथै भित्तेपात्रो विमोचन कार्यक्रम समेत गरेको थियो

सिटिभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले फास्टफुड एशोसियसनले प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने बताए। एशोसियसनका अध्यक्ष राजकुमार श्रेष्ठले एशोसियसन मातहतका व्यावसायीले स्तरीय सेवा प्रवाह गर्दै आइरहेको बताए। 

प्रकाशित: ७ वैशाख २०७९ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App