१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

रुम्जाटारको यातायातमा सिभिल बैंक

सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका, वडा नम्बर ४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

उक्त एक्सटेन्सन काउन्टरबाट यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरको भुक्तानी लिन सकिने बैंकले जनाएको छ। हाल बैंकले १ सय १५ शाखा, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।  

प्रकाशित: ३० फाल्गुन २०७८ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App