१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको रक्तदान कार्यक्रम

सिद्धार्थ बैंकले १९औं वार्षिकोत्सव अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको बैंकले जनाएको छ। 

कार्यक्रममा आठ सय ५८ जनाले रक्तदान गरेका छन्।

प्रकाशित: १३ पुस २०७८ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App